😂रिमा विश्वकर्मा, प्रकाश सपुत, बालेन—
यी भाईहरुलाई प्रधानमन्त्री बनाएर देशमा ठूला vision 👀आउँछन् भन्ने चाहिँ i don't think so है ।😜
बाँकी कुरा चाँहि मलाई गाली गर्नुस्।
म गालीसँग डराउने मान्छे होइन। 😌🔥
— ज्योति मगर 🎤✨
#Balenshah #PrakashSaput #reemabishwokarma #jyotimagar #smartnepal
