हाईकिङ्गको क्रममा बाटो बिराई हराईरहेकी एक किशोरीलाई

 🙏फाल्गुण ०३ गते शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा जामाचो हाईकिङ्गको क्रममा बाटो बिराई हराईरहेकी एक किशोरीलाई भैरवीदल गणबाट खटिएको टोलीले नाङ्गे डाँडा ईलाकामा फेला पारी प्रहरी वृत्त, बालाजुलाई बुझाएको छ ।

Source: Nepal Army


#NepaliArmy #smartnepal

#NARescueOps


हाईकिङ्गको क्रममा बाटो बिराई हराईरहेकी एक किशोरीलाई हाईकिङ्गको क्रममा बाटो बिराई हराईरहेकी एक किशोरीलाई Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 17, 2026 Rating: 5

No comments

Videos