प्युठानको एउटा भिरालो गाउँ हंसपुरमा बिर्वल बि क वस्छन् । उमेरले उनी १४ वर्षको मात्र भएनि व्यवहारले परीपक्क भई सकेका छन् । विद्यालय जानुको सट्टा भारी बोक्ने र बारी जोत्ने उनको दैनिकि जस्तो बनेको छ । सानैमा बुवाले अर्को आमा लिएर भारत भाँसीए र आमालेपनि अर्को बिवाहा गरीन । सपना त उनको लाहु…
धेरै टिकटक प्रयोगकर्ताहरुका लागी नौलो नहोला करिश्मा बुढाथोकि । उनले केहि गितमा लगाएको ठूम्का रातारात भाईरल हुने गर्दछ । प्युठानको सारीमा घर भएकि करिश्मा अद्धयनकालागी भने काठ्माणडौनै बस्छिन् । २ दिदिहरु जन्मेको ५ वर्षपछि उनी जन्मदाँ झुकिएर जन्मेकि हुँपनि भन्दै थिईन । दिदिहरुको बिवाह भई स…
आफ्नो देश छाडेर जाने रहर कसैलाई नहोला तर वाध्यताले गर्दा धेरैले देश छाडेर शरणार्थी जिवन विताउन बाध्य भएका हुन्छन् । हो त्यस्तै उदाहरण भएका छन् ईरानका मुहमद । नेपालमा उनलाई आर्यन भनेर बोलाउँद रहेछन् । उनि ईरान छाडेर नेपालमा शरणार्थी जिवन बिताउन थालेको ३ वर्ष भयो तर आफ्नो देश छाडेर उनलाई कु…
काठमाण्डौको व्यस्त बजार न्युरोडमा एक जना ईरानी सरणाथीले दाजु चिया खानु हुन्छ भन्दै थरमसमा चिया डुलाउँदै बेच्छन् । उनको नाम महोमद भएपनि नेपालमा उनलाई सबैले आर्यन भन्द रहेछन् । आर्यन नेपालमा धेरै स्वतन्त्र छ र आफ्नो देश फर्कने मैका पाएपनि नेपालमै बस्छु भन्दै थिए । ईरानमा उनको रेस्टुरेन्ट …
Search
Sections
Trending now




About Me

- Smart Nepal TV
- Smart Nepal is the official news portal of Smart Nepal Pvt. Ltd. This English language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news, and analysis of various dimensions of life. If you are facing any problems then "Smart Nepal" help desk is always open for you. Have a good time.