🔥 अब मेरो लडाइँ बालेनसँग हुन्छ।
💊 औषधि चाहियो, 🛣️ बाटो चाहियो, 📶 फोनको नेटवर्क चाहियो।
⏰ भोलि बजेट दिएनन् भने बालेनसँगै लड्ने हो,
👊 केपी ओली, शेरबहादुर, प्रचण्डलाई त लखेटी सक्यौँ।
⚔️ अब मलाई संसद भवन बाहिरबाट लडाउने हो कि भित्रैबाट लडाउने त्यो तपाईंको हातमा छ।
🗳️ भोट हालेर पठाउनु भयो भने म लड्ने हो।
— हेमराज थापा ✍️
#hemrajthapa #Balenshah #smartnepal
