कुहिएको अण्डा 🥚सबै भन्दा बढी गन्हाउछ
😳कुहिएको अण्डा 🥚सबै भन्दा बढी गन्हाउछ भन्छन् त्यो भन्दा बढी कम्युनिष्ट कुहिएपछि गन्हाउछ। यी झॉक्रीलाई मैले देशको पहिलो प्रम बन्न सक्ने संभावना बोकेको युवा नेता भनेर ४ वर्ष अघि घोषणा गरेको थिएँ तर बाको संगतले पोलिटिकल करियरलाई गुहेपोखरीमा मिल्काईन्। कर्म आफ्नो फल आफ्नो। राम राम बाहेक अरू भन्न सकिएन। यिनले न बिगतमा चुनाव जितिन न अब जित्छिन्, टिके बनेर राजनीति गर्नु राजनीति हैन दलालगिरी हो।
-Bhim Upadhaya
#ramkumarijhakri #mahabirpun #bhimupadhaya #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 12, 2026
Rating:


No comments