के अव नेपालिहरु कहिल्यै निरास 🥹हुनु पर्दैन त?

 😲के अव नेपालिहरु कहिल्यै निरास 🥹हुनु पर्दैन त?

😱के नेपालीहरुले खोजेको परिवर्तन😯 यहि हो त?


मानवलाई साथ दिनुस, सहयोग गर्नुस, भोट दिनुस, राम्रो कामको लागी तालि बजाउनुस, सम्मान गर्नुस तर मान्छेलाई मान्छेनै बनाउनुस, देवतोकण गर्ने गल्ती कहिल्यै नगर्नुस ।

कसैले अरुको लागी यहाँ केहि गरीदिनु पर्दैन, सबै आफ्नो सोचेर आफ्नै लागी गर्ने हो ।



फागुन २१ गते मनको हैन, विचारको मत हाल्नुहोला ।

शुभकामना ।


तस्विर: रास्वपा वरिष्ठ नेता बालेन शाह र धादिङ १ को रास्वपा उम्मेदवार आशिका तामाङ्ग

#AshikaTamang #Balenshah #balen #smartnepal

के अव नेपालिहरु कहिल्यै निरास 🥹हुनु पर्दैन त? के अव नेपालिहरु कहिल्यै निरास 🥹हुनु पर्दैन त? Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 13, 2026 Rating: 5

No comments

Videos