चुपचाप फलानो छाप 🤫 What is this? 🤔 यहि चुप तन्त्र 🤐 तानासाहिपन बढि गयो भनेर हामी सडकमा गएको पुस्ता हौ ✊

 😳चुपचाप फलानो छाप 🤫 What is this? 🤔 यहि चुप तन्त्र 🤐 तानासाहिपन बढि गयो भनेर हामी सडकमा गएको पुस्ता हौ ✊



चुपचाप यो छाप भनेर के गर्न खोज्या हो बुझ्दिन म 🤷‍♂️ अज चुपचाप भन्नेले चुपचाप मलाई भोट दे 🗳️ भन्नेले भोलि तँ चुप बस 🤐 भन्दैन ? कुन आधारमा भोट दिने त ? ❓ आज जुन शैली उहाँहरुले देखाई रहनु भएको छ । चुपचाप फलानो छाप 🤫 प्रवृतिको बिरोधी हौ हामी ⚠️, आज यो GenZ आन्दोलन 🔥 पश्चाचपनि - नयाँ भनिएको नेपाल 🇳🇵 मापनि यो चुप तन्त्र 🤐 किन फौलिदैछ छ भन्ने हो के प्रश्न फेरीपनि ❓ र जिम्मेवार चाँहि हुनु पर्छ है त उहाँहरुपनि 👤 जस्ले जस्ले यो नारा बोल्दै छ 📢, जस्ले जस्ले यो नारा बोक्दै छ 🚩 । जिम्मेवार कुन हिसाबले हुनुपर्छ भने जति जति तपाईहरु जनतालाई 👥 चुप चापको राजनिति 🤐 गर्न खोज्नु हुन्छ त्यति यो भड्किन्छ 🔥 एउटा पुस्ताको विद्रोह ✊ को अर्को पुस्तामा ट्राणसफर हुन्छ 🔁 ।


संविधान 📜 परिमार्जन गर्नु पर्ने भन्ने हाम्रो माग थियो । दुई टुक्रा पारुम ✂️ भन्ने हैन तर कोहि किन च्यातुम कि राखुम भनेर भनि रहेको छ मलाई अचम्म लागी रहेको छ 😮 । संविधान 📜 एउटा यस्तो डकुमेन्ट हो जुन संसोधन 🖊️ गरी रहनु पर्ने हुन्छ । चुपचाप घण्टि छाप 🔔, अबकि बार बालेन सरकार 🏛️, अबकि बार १०० पार 💯 - तर त्यो हाम्रो माग होईन ❌ । हामी अबकि बार सुशासन ⚖️ युत्त सरकार 🏛️, अबकि बार जनमुखी सरकार 👥, अबकि बार जवाफदेहि सरकार 📢 चाहेको त्यहि हो ✅ ।


-रक्षा बम (inside the bunker)


#rakshyabam #smartnepal #GenZ

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post