🥰बाटो रोकेरै बिच सडकमा आशीकालाई भव्य स्वागत 🙏।
थाक्रे -४ मा स्थानियले बाटो छेकेर रिवन 💝काट्न लगाई खादा अविर जात्रा गरी केक 🎂समेत काटिदिए । अझ रोचक कुरा त के छ भने- केकमा समेत घण्टिको 🔔चित्र कोरीएको थियो । त्यो दुर्गम गाउँ जहाँ बाटो 🛣️पानी 🚰सबैको समस्या छ तरपनि एउटा मानिस यसरी गाँउ पुग्छ मानौ त्यो मान्छेले सबै भौतिक सुविधा लिएर आएको छ । आशा एउटा यस्तो शब्द हो जसले मानिसलाई भोलीको दिन देखाउँछ ।
के आशीकाले त्यो आशा पुरा गर्लीन त ?
#ashikatamang #RSPNepal #smartnepal
