😲जुम्लामा मानव सागर उर्लीयो ज्ञानेन्द्र शाहिको लागी ।🤝
जुम्लाको सिजामा हजारौको भीड, ज्ञानेन्द्र जितको नजिक । हजारौले एक साथ भने- यो जित कस्को, ज्ञानेन्द्र शाहि को । ज्ञानेन्द्र शाहि भन्छन्:
-जुम्ली जनता को भविष्य बनाउने, र सधैं हेपिनु पर्ने हेपाहा प्रविधि को अन्त्य गर्न। ✊🔥 काठमाडौं को दासहरु भनेर सम्झिने हरु को कठालो समाउने को अभियान सिजा बाट सुरु गर्ने आज को पहिलो दिन को कार्यक्रम हो। 🚩📢
कसैको बिरुद्ध मा भोट माग्दै आएको होइन। 🗳️🙏
#gyanendrashahi #smartnepal #Raprapa
