🥰वृद्ध भत्ताको पैसा काटेर सोवितालाई दक्षिणा💰
📢चितवनको घरदैलो कार्यक्रममा एक अनौठो दृश्य देखियो । वजहाँ सोविता भोट माग्दै गर्दा एक वुवाले फुलसंगै रु १०००/- को नोट पनिदिँदै थिए । सोविता भन्दै थिईन- पैसा होईन फुल मात्रै दिनु ।
ति वृद्ध बुवाले भने: बाउले छोरीलाई दिएको, पिलिज स्विकार्नु ।
सोविता थप्छिन्: फुल दिनु आशीर्वाद दिनु भई हाल्छ नि ।
यस्ता भिडियोले नागरीकले आफ्नो सपना कुन प्रतिनिधिमा देख्छ भन्ने प्रष्ट बनाएको छ ।
P: RSP Network
#sobitagautam #RSPNepal #smartnepal
