बालेन कलाकार हो, रवि पत्रकार हो, म पत्रकार हुँ।

 “हामीले चुनाव हार्‍यौं भने के हुन्छ? बालेन कलाकार हो, रवि पत्रकार हो, म पत्रकार हुँ। हामीलाई त चिनेका छन्, हामी बोलौंला, रेडियो चलाउँला, टेलिभिजन चलाउँला। 📻📺



तर के पी ओलीहरू चुनाव हारे भने के हुन्छ त? अमेरिका गयो च्याप्पै समाइदिन्छन्, त्यहाँ जान पाइन्न। 🌍✈️ यत्रा मान्छे मा*र्या संसारले देख्या छन्। उनीहरू काल पहिला आउँछ कि पुलिस पहिला आउँछ भनेर झ्यालबाट हेरेर बस्या छन्। 🚔👀


पुलिस आउनुभन्दा पहिला काल आइदिए हुन्थ्यो भन्ने भाको छ उनीहरूलाई। मरौं भने प्रधानमन्त्री भाको मान्छे झु*ण्डिएर मर्न नि भा छैन। 😶


👊हाम फालेर मरौं कि त्रिशूलीको पानीमा घर जाम त सौता छ माइत सानिमा भने जस्तो भा छ।” 🌊


– खगेन्द्र सुनार 🗣️


#khagendrasunar #RSPNepal #smartnepal

बालेन कलाकार हो, रवि पत्रकार हो, म पत्रकार हुँ। बालेन कलाकार हो, रवि पत्रकार हो, म पत्रकार हुँ। Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 17, 2026 Rating: 5

No comments

Videos