🥰रेणुलाई भेट्दा रुईन मतदाता वदलामा रेणुले दिईन 😘चुप्पा ।
🙂भरतपुर महानगरपालीमाका पूर्व मेयर रेणु दाहाल यतिबेला राजिनामा दिएर चित्वन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पाटिबाट संसदिय चुनावमा 🗳️उठेकि छिन् । उनलाई धेरैले विकास प्रेमी भनेर चर्चा गर्ने गर्छन, केहि अपवाद बाहेक उनले भरतपुरको मुहार सर्लक्कै फेरीदिएकोपनि भन्छन् । घरदैलो कार्यक्रममा उनलाई सबैले स्वागत गरेकाछन्। कोहि रुन्छन, कोहि नाच्छन् । कसैले फुलमाला अबिर जात्रा गरेका छन् भने कसैले उनको मुक्तकण्ठले तारीफ गरेकाछन् ।
के रेणु दाहालले भरतपुर विकाश गरेकै हुन त? के भन्छन त्यहाँका वासीन्दाहरु?
#renudahal #bharatpur #smartnepal
