😡आफ्नै बाउ सरहको उमेरको मान्छेलाई 🤬बेकुफ मन्त्री भन्न राम कुमारी लाई लाज लाग्दैन?😳
महावीर पुनको म्याग्दीमा जति इज्जत छ, त्यति इज्जत तिमीले गुल्मीमा कमाएर देखाउ। म्याग्देली जनताको माया देखेर तिमीलाई डाहा लागेको हो भने, तिमी पनि एउटा म्याग्दीको केटा खोजेर बिहे गरेर जाऊ। त्यस्तै सम्मान पाउने छौ। राजनीति मैले मात्रै बुझेको छु भन्ने भ्रम हटाइदेऊ। आफू फत्तौरी भएको थाहा छैन, अरूलाई उपदेश दिने?
-Dil Nishani Magar
#DilNishanimagar #ramkumarijhakri #mahabirpun #smartnepal
