बेला कच–लच गर्न पाइँदैन है

 😡जति बेला जनता जाग्यो 🔔 त्यति बेला कच–लच गर्न पाइँदैन है ❌

त्यस्तो पीर पर्छ लोकतन्त्रलाई भने 😐 अर्को पनि एउटा अफर छ 🤝



भएभरका सबै मिल्नुस 🤝 एउटा दल बनाएर चुनाव लड्नुस 🗳️

All verses one 🔥 घण्टी verses all 🔔


रा.स्व.पा.सँग जो डराउनुपर्ने हो 😌 त्यो मात्रै डराओस्

जनता डराउन पर्दैन 🙏


शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति सरकार ले दिन्छ 🤲 दिनुपर्छ पनि ✔️

रा.स्व.पा. लोकतन्त्रको विधि मानेर 📜 लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग रहेर काम गर्छ ✊🕊️

- Rabi Lamichhane


#rabilamichjane #RSPNepal #smartnepal

बेला कच–लच गर्न पाइँदैन है बेला कच–लच गर्न पाइँदैन है Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 20, 2026 Rating: 5

No comments

Videos