❤️🩹कङ्ग्रेस एमाले माओवादीले फ्रुटी चुसे जस्तै चुसे जनतालाई ।😢
🔥✊🗣️
कङ्ग्रेस एमाले माओवादीले ७५ वर्षसम्म फ्रुटी चुसे जस्तै चुसेर राखेको छन् नि यहाँको जनताको, हरेक कुराको खानखन्ती थुक लगाएर गनेर हिसाब हुन्छ पहिलो दिनबाट धड्डा पल्टिन्छ, यही हो कुरा। ⚖️📊
तपाईँले भोट हाले पनि नहाले पनि तपाईँलाई परेको अन्यायको विरुद्धमा हिजो पनि लडेको हो भोलि पनि लडिन्छ। ✊🔥
त्यसमा कुनै अपाति छैन। हामीले भोटको मात्र कुरा गरेको छैनौँ। 🗳️❌
काठमाडौँ देखेको मान्छे पठाउनुहोस्, बोल्न सक्ने मान्छे पठाउनुहोस्। 🏙️🗣️
तिनले के बुझेका छन् भने यो केटो यहाँ आयो भने निन्द हराम हुन्छ भन्ने बुझेका छन्, त्यो हुन्छ पनि। 😴❌🔥
– खगेन्द्र सुनार ✍️🔥
#khagendrasunar #RSPNepal #smartnepal
