☹️हिसाब त मेरो पनि मिलाउनुछ। ⚖️
☹️हिसाब त मेरो पनि मिलाउनुछ। ⚖️
मध्य रातमा मलाई सोधिएको थियो– तेरो अन्तिम इच्छा के हो? 😠
बुट बजाउँदै मलाई बेडरुममा गएर तेरो अन्तिम इच्छा के हो भनेर सोधिएको थियो। 👢🚪
मेरो अन्तिम इच्छा के हो त्यो तपाईंहरूले २१ गते चुनावमा भनिदिनु होला। 🗳️
मैले आजसम्म त्यस्को जवाफ दिएको छैन । 🤐
तपाईंहरूले जे जवाफ दिनुहुन्छ त्यही हो मेरो अन्तिम इच्छा। 🙏
देशभरिका मतदाताहरूले देशैभरिबाट मतपत्रबाट जाहेर गर्नेछन्। 🇳🇵🗳️
मेरो अन्तिम इच्छा त्यही हो। ✊
- Rabi Lamichhane
#rabilamichhane #RSPNepal #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 18, 2026
Rating:


No comments