भोट 🗳️हाल्न धुर्मुस देश🇳🇵नफर्कने हो ?
कलाकारिताबाट सबैको वाहावाहि पाएर समाजसेवामा हात हालेका कलाकार सिताराम कट्टेल उर्फ धुरमुसलाई नमिठो झट्का लागेको छ । वाडिले डुवाएको मुसहर वस्तिलाई पूर्ण व्यवस्थित रुपमा जिवन्त ल्याएर सुरु गरेको उनको समाजसेवा भरत्तपुरमा अलपत्र हरेको गौतमवुद्ध क्रिकेट रंगशालामा गएर अड्किएको छ । सामाजसेवामै जिवन सुम्पिन्छु भनेर कलाकारिता लाई बिट मारेका धुर्मुसले यति ठूलो आयोजनामा हात हालेकि त्यो सपनानै उनको गलपासो बनेको थियो । बाढिमा आाधा शरिर डुवाएर काँधमा मधेसी बच्चा बोकेर सेन्टिमेन्ट बोकेर भगवान बनेका धुर्मुसले १० वर्ष भित्र साँच्चै आँशु चुहाउँदापनि नेपालिहरुको गाली निरन्तर खानु पर्यो । रंगशालामा भएको आर्थीक अपारदर्शीताले चुर्लुम्म डुवाएको उनको ईज्जन फर्कन अव धेरै गाह्रो छ
जिवनको त्यो उचाईबाट ग्वार्लम्मै तल खस्छु धेरसायदै उनले सपनामापनि सोचेका थिए होलान । ९९% शुभचिन्तक बोकेका धुर्मुस सुन्तली जोडि अहिले शुन्यमा झर्नु पर्दाको अनुभव अकल्पनिय छ ।
केहि समय अगाडि धुर्मुस, सरकारले दएको दुःख भन्दै अनेक कथा मञ्चन गर्थे । कहिले आफु बेहोस भएको फोटो हाल्थे त कहिे अस्पतालको सैयामा उपचार गरेको फोटो । कसैसंग फोटो खिच्दापनि उनको मुहार मलिन रनिराश मात्र देखिन्थयो । उनले सबैलाई यस्तो अनुभव गराउन खोजी रहेका थिए कि उनलाई धेरै तनाव छ ।
यस्तै वातावरण सिर्जना गर्दा गर्दै अस्पतालमा छु भनेर भ्रम फिँजाई उनी पुरा परीवारसंग अमेरीका उडे । नेपालमा रहाँदा सरकारले उनलाई सहयो नगरेको भन्दै विलौना गर्ने उनी सरकार बनाउने समयमा देश फर्कनु पर्दैन ? उनले छोरीको उपचारलाई कारण देखाएपनि, धेरैले त्यो देखाउनलाई मात्र देखाएको अड्कल काट्छन्।
संसारभरी नेपालीहरु देश फर्केर देश बनाउ अभियान चलि रहको छ । खाडिमा भएका अधिकांस नेपालीहरु आसन्न निर्वाचन फागुन २१ गते भोट हल्न स्वदेश फर्कंदैछन् । अनि धुर्मुस सुन्तलि जोडि कहिले फर्कने हो ?
#dhurmus #SitaramKattel #suntali #kunjanaghimire #smartnepal
