😊कसलाई जिस्काउन घरको छानामा निलो जस्ता हालेको ?🤌
चितवनमा जस्ता राख्ने चलन रहेछ तर सबैका छाना निलो, सबका सब निलो। जिस्क्याउन राखे जस्तो, कसलाई जिस्क्याउन राख्नु भएको? ✈️
अगि प्लेनबाट ल्यान्ड हुँदै गर्दा त्यो कुरा नोटिस गरेको थिएँ 👀
त्यो निलो छानाले छतलाई मक्किनाबाट जोगाउँदो रहेछ क्या, राष्ट्रिय स्वतन्त्र पार्टी जस्तै 🔔🇳🇵
— बालेन शाह
#balen #balenshah #smartnepal
