खरानी भएको नोटको गन्ध त सिंहदरबारसम्मै आइरहेको छ नि!

 केपी बा, त्यो AI ले बनाएको फोटो होइन, तपाईँहरूको खल्तीबाट झरेको 'असली नोट' हो! जनताले तिरेको करको पैसा डढ्दा 'एआई' को गफ दिएर उम्किन पाइँदैन। फोटो फेक भन्न सजिलो छ, तर त्यो खरानी भएको नोटको गन्ध त सिंहदरबारसम्मै आइरहेको छ नि!"

-Laure Nephop


#lahure #smartnepal

खरानी भएको नोटको गन्ध त सिंहदरबारसम्मै आइरहेको छ नि! खरानी भएको नोटको गन्ध त सिंहदरबारसम्मै आइरहेको छ नि! Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 15, 2026 Rating: 5

No comments

Videos