नेपालका मान्छे कस्ता हुन्छन् 🫶🏻भनेर हेर्नलाई मलाई अमेरीकाले छात्रवृत्ति दिएको हो नि।

 🇳🇵नेपालका मान्छे कस्ता हुन्छन् 🫶🏻भनेर हेर्नलाई मलाई अमेरीकाले छात्रवृत्ति दिएको हो नि।



ज-जसले मलाई बारबरा फाउन्डेसन भन्छ, अमेरिकन एजेन्ट भन्छ, उहाँहरूलाई खाना पुगोस, लाउन पुगोस, उहाँहरूको जय होस् 🙏 मैले यहाँभन्दा अरू केही भन्न सक्दिन। तिमीहरूलाई “अमेरिकाफोबिया” भन्ने रोग लागेको छ 😅


मलाई अमेरिका सरकारले छात्रवृत्ति दिएर गएको भन्छन्, म आफ्नो प्रयासले गएको हुँ। बिचरा त्यहाँका प्रोफेसरलाई नेपाल भन्ने थाहा नै रहेनछ, एउटा Mt. Everest भने थाहा रहेछ 🏔️ नेपालका मान्छे कस्ता हुन्छन् भनेर हेर्नलाई मलाई छात्रवृत्ति दिएको हो नि।


— महावीर पुन 🇳🇵✨

#mahanirpun #smartnepal #mahabir

Comments

Popular posts from this blog

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने :प्रदीप पौडेल

नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह

प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन