😳कांग्रेस हुँ भन्नेलाई मुख भरीको जवाफ ।
कति जना कांग्रेस को भनेर मैले सुने यहाँ 🤔। गृहमन्त्री त कांग्रेस नै थियो 🏛️, गो*ली हान्ने टाइम मा त 🔫। थिएन भन्नुस् त? त्यति बेला तपाईँको मन रुयाएन 😢? मेरो पार्टी ले यस्तो गर्यो भनेर। त्यसको लागि तपाईँ हरु कांग्रेस बन्नु भएको हो र 🗳️? प्रधानमन्त्री एमाले को थियो 🏳️। गो*ली हान्ने आदेश दिइन भन्दै थियो, अहिले सम्म जिम्मा लिएको छैन ❗ तर रोक्नु त सक्थ्यो नि त। टाउको र छाती मा गोली हान्दै गर्दा रोक्नु सक्थ्यो 🔫💔।
तपाईँले दिएको मत त्यो एउटा गोली हो भनेर सोच्नुस् 🗳️➡️🔫। अहिले को मत भनेको गोली हो भनेर सोच्नुस् 🔫। त्यो गो*ली हाम्रो छाती छे*डेर गएको छ 💔। म संसद भवन अगाडि हुँदै गर्दा मलाई लाग्न सक्थ्यो 🏛️। मेरो आमा रुन सक्थ्यो 😭, मेरो बाजै आज काम्न सक्थ्यो 🙏।
😢तपाईँ हरु ले हालेको गलत ❌ मत ले गरेर 🗳️।
-Sudan Gurung
#sudangurung #genz #smartnepal
