😳प्रधानमन्त्रीले बन्दुक बोकेर हिँड्दैन🙏
कम्तीमा तपाईंहरूले त विश्वास गर्नुहन्छ होला —मैले कहिल्यै बच्चाबच्ची मा*र्ने आदेश दिएको होइन। म बच्चाबच्चीलाई अत्यन्तै माया गर्छु, युवाहरुलाई पनि माया गर्छु। जसले सबैभन्दा बढी माया गरेको छ, त्यही मान्छेमाथि बच्चाबच्ची मा*रेको आरोप लगाउनु यी अपरा*धीहरूको काम हो।
मैले राजीनामा दिएपछि ५४ जना मा*रिएका छन्। प्रधानमन्त्री छोडेपछि। हामी सबैलाई थाहा छ—प्रधानमन्त्रीले बन्दुक बोकेर हिँड्दैन, गोली चलाउने आदेश दिने–नदिने काम गर्दैन।
गजडीको संगत गर्नुभयो भने गान्जा खान सिकाउँछ।
— केपी ओली 🗣️🇳🇵
#kpoli #smartnepal #Balenshah
