एमाले नेता महेश बस्नेतलाई कालो मोसो' भनेर फैलीएको समाचार झुठो ठहर ।
😳‘एमाले नेता महेश बस्नेतलाई कालो मोसो' भनेर फैलीएको समाचार झुठो ठहर ।
एडिटेट फोटो भाईरल । समाचार निम्न अनुसार छ ।
“महेस बस्नेतलाई आज भक्तपुरको कार्यक्रममा एक जना जेन्जी पुस्ताका एमाले कै युवाले स्टेजमै गयर कालो मुसो दलेका छन । जेन्जिलाइ आतंककारी भनेको भन्दै उनले कालो मुसो दलेको प्रहरिलाइ जानकारी दियका छन ।
महेस बस्नेतले जेन्जी आन्दोलन पछि सबै जेन्जी साथिहरुलाइ आतंककारी हो भन्दै हिडेका थिय भने उनलाइ देसका विभिन्न स्थानमा लखेटियको पनि थियो । भने उनकाे गाडिमा समेत रातो मसि यस अघि नै छ्यापियको थियो । बस्नेतलाइ अहिले आफुले बोल्दै आयका शब्द नै भारी परेको छ ।”
#maheshbasnet #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 14, 2026
Rating:


No comments