एमालेले सुकुमबासीलाई डोजर चलाउँछ, भोट 🗳️चाँहि तारामा⭐️ हाल ड्याम ड्यामी हाल ।💪

 ☀️एमालेले सुकुमबासीलाई डोजर चलाउँछ, भोट 🗳️चाँहि तारामा⭐️ हाल ड्याम ड्यामी हाल ।💪



जुन सुकै पाटिले दिएपनि खाओ तर हामीलाई चाहिने माओवादिले राखेको सुकुमबाशी हो, भोट चाँहि तारामा हाल ड्याम ड्यामी । खाओ पैसा खान पाहिन्छ । तिमीहरुले ओलीले ‌ओलीले भन्छौ, ओलीले केहिपनि दिँदैन हामीलाई ।

ताराले अव गर्छनि । आउँदैछ गरेको हो यो सुकुमवासी राखेको हो । यो माओवादि थिएन भने ओलोले डोजर लाउँथ्यो त । पोहोर परार लाएको हैन ?

बालेन त थाहा छैन, उ आकै छैन हाम्रो टोलमा । उ त पाहुन हो बालेनलाई केहि भन्ने अधिकारनै छैन ।


तारा चिन्हमा रन्जित तामाङलाई भोट हाल्नु । अवर परेको बेला बोलाउन सकिन्छ ।

#prachanda #kpoli #smartnepal #Balenshah #balen

Comments