प्रहरीमाथि हातपात गरेको आरोपमा २५ वर्षीय रिजन श्रेष्ठ पक्राउ

 महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा २५ वर्षीय रिजन श्रेष्ठ पक्राउ परेका छन्।



जिल्ला प्रहरी परिसर काठमाडौँ का अनुसार सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि खोजी तीव्र पारिएको थियो।


भिडिओको ‘स्क्रिनशट’ सार्वजनिक गरी पहिचान खुलेपछि उनलाई बुधबार काठमाडौँको चागलबाट नियन्त्रणमा लिइएको हो।


#nepalpolice #smartnepal

प्रहरीमाथि हातपात गरेको आरोपमा २५ वर्षीय रिजन श्रेष्ठ पक्राउ प्रहरीमाथि हातपात गरेको आरोपमा २५ वर्षीय रिजन श्रेष्ठ पक्राउ Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 18, 2026 Rating: 5

No comments

Videos