तपाईंहरूले देखाएको विश्वासलाई म कर्मले प्रमाणित गर्नेछु।

 “हामिले घरदैलो गर्दै गर्दा जुम्लाका हरेक गाउँबाट पाएको माया, विश्वास र आशीर्वादप्रति म सधैं आभारी छु। तपाईंहरूका आशा र भरोसालाई म कहिल्यै झुक्न दिने छैन। तपाईंहरूले देखाएको विश्वासलाई म कर्मले प्रमाणित गर्नेछु।”


-Binita Kathayat


#RSPNepal #binitakathayat #smartnepal


तपाईंहरूले देखाएको विश्वासलाई म कर्मले प्रमाणित गर्नेछु। तपाईंहरूले देखाएको विश्वासलाई म कर्मले प्रमाणित गर्नेछु। Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 17, 2026 Rating: 5

No comments

Videos