🥰चुनावि घरदौलो गर्दा सोवितालाई 😙चुप्पासंगै हजार हजार दक्षिणा ।
☺️यतिबेला चितवनको घरदौलोमा🏠 वेग्लै परिचय बोकेर हिडि रहेकि छिन् सोविता गौतम । धेरैले अरु उमेद्वारलाई विर्सेर रा स्व पा बाट सोविता गौतम र नेपाल कमयुनिष्ट पाटिबाट रेणु दाहाललाई मान्दैछन् । आ-आफ्नो पकड जमाएका यी दुवैको घरदैलो कार्यक्रम हेर्न लायककै छ । सोविता नयाँ विकल्प भनेर उठेकि छिन भने रेणु विकासको लहर ल्याउँछु भन्दै भरतपुरको विकास योजना बेचि रहेकि छिन् ।
सोवितालाई घरदैलो गर्दा एक आमाले टिको लगाएर हजारको नोट दिएको भिडियो यति बेला सामाजिक सञ्जालमा भाईरल छ । अन्य धेरै उमेद्वारले आर्थीक सहयोग मागेपनि सोबिताले मागेकि छैनन् । तर जनताको मायाले दिएको थाप्नै पर्छ । सोवितालाई भेट्दा ति आमाले आँखाभरी आँशु बनाएर अँगालो हाल्दै रुँदै थिईन । सोबिताले ठूलो पैसा लिन्न भन्दापनि केहि हुँदैन लिनु भन्दै जबर जस्ति गर्दै थिईन ।
#sobitagautam #RSPNepal #smartnepal
