😜गधाजस्तै देखिने घोडामाथी बसेर घोषणा पत्र सुनाउँदै😂।
१. सुन र चाँदिको भाउ घटाईदिनेछु ।
२. देशको सिमानालाई अनवरत्न रुपमा निगरानि गर्ने छु ।
३. स्टाफहरुको तलबमा बृद्धि गर्ने छु ।
४. १ वर्षमा नेपाल सरकारबाट दहेज लिने र दिनु दुवैलाई कार्वाहि गराउने छु ।
आफ्नो मत खेर नफालि हाते पंखामा मत हाली कुलदेव ठाकुरलाई विजय गराउ ।
(उत्त अंश टिकटकमा भाईरल एक भिडियोबाट लिईएको हो, रन्जय यादव )
#smartnepal
