🥰मनका धनी ऋषी धमला, 🗳️मतका धनी बन्लान त?

 🥰मनका धनी ऋषी धमला, 🗳️मतका धनी बन्लान त?



ऋषि धमलाले चुनाव जित्छन जित्दैनन् थाहा छैन, त्यसको लागी शुभकामना छ । तर रौताहटको वास्तविक अवस्था कस्तो छ भनेर छरलङ्ग पारिदिएका छन् । त्यो अवस्था देखी रहँदा त्याहाँबाट जितेका अहिले सम्मका उमेद्वारहरुले के गरे त? त्यस्को जवाफ खोज्ने अधिकार अव आसन्न निर्वाचनमा त्यहाँका मतदाताहरुले दिनुहोला ।


ऋषी धमलाले घरदैलो कार्यक्रममा जाँदा रोगी, बिरामी र तत्काल सामाधान हुने भौतिक आवश्यकताहरु तुरुन्त सम्बन्धित ठाँउमा सम्पर्क गरेर सामाधान गर्ने कोशिश गेका छन् ।


आज मात्र उने एक विपन्न वर्गका क्यान्सरबाट ग्रसीत रोगीलाई नि सुल्क उपचारकालागी अस्पताल पठाएका छन् ।


उनि लेख्छन्:

- क्यान्सरबाट ग्रसित एक बिरामीलाई निःशुल्क उपचार सुनिश्चित गर्दै एम्बुलेन्समार्फत भक्तपुर क्यान्सर अस्पताल पठाउने व्यवस्था मिलाएँ। 🙏

गम्भीर रोगसँग जुधिरहेका नागरिकलाई समयमै उपचार उपलब्ध गराउनु हाम्रो सामूहिक दायित्व हो।


#rishidhamala #smartnepal

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post