😜सामाजिक सञ्जालमा Surya Thapa 🆚 Rishi Dhamala💔

 😜सामाजिक सञ्जालमा Surya Thapa 🆚 Rishi Dhamala💔



चुनाव🗳️ आउन १८ दिन मात्र बाँकि छ तर सामाजिक सञ्जालमा यति खेर ऋषि धमला भर्षेस सूर्य थापा चलि 🎬रहेको छ । उनिहरु उटपट्याङ कसरी गर्ने र सामाजिक सञ्जालमा धेरै दर्शक तान्ने होडबाजिमा छन् । ऋषि कोहि बेला चट्पटे बनाउँदै  गरेको देखिन्थे त कहिले बारीमा उखु बोक्दै गरेका । कहिले काठ काट्दै गरेको त कहिले साईकल चलाउँदै, जेरी बनाउँदै, बिरामीसंग रुँदै, ट्रयाक्टर चलाउँदै यस्तै यस्तै ।


तर धमलालाई यस्ता कुरामा टक्कर दिने कोहि छैनन् होला भनेको प्युठानको Gen-Z म हो भन्दै सूर्य थापा निस्किए । उनलाईपनि कहिले गर्दनले बोक्नै नसकिने गरी माला लगाएर अरअरीँदै हिडेको देख्न सकिन्छ त कहिले नाँच्दै गरेको । पछिल्लो समय त उलाई डोको बुन्दै गरेको, घरको भित्तो ढुङ्गाले छाउँदै गरेको पनि देख्न सकिन्छ ।


म किसानको छोरा भनेर फुस्रा भाषण दिने यी दुवै पात्रलाई यो चर्तीकला पटक्कै सुहाएको छैन । यस्तो सुहाउँदै नसुहाउने नाटक मञ्चन गर्छन कि मानौ जनताले आफ्नो मानेर भोट दिई हाल्छन् ।


#suryathapa #rishidhamala #smartnepal

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post