😳राम्रो गरेन भने ५ वर्षपछि जो घण्टीको लागि भोट माग्न आउँछ, त्यसकै टाउको घण्टीले 🔔 बजाउँला😢

 😳राम्रो गरेन भने ५ वर्षपछि जो घण्टीको लागि भोट माग्न आउँछ, त्यसकै टाउको घण्टीले 🔔 बजाउँला😢



यहाँ देशै डुब्न थालिसक्यो 🇳🇵। यो देश कसले बचाउने? तपाईँ, तपाईँ, तपाईँ—सबै रवि लामिछाने हो, सबै बालेन शाह हो। हो कि होइन? तपाईँ हामी सबै बालेन शाह हो 💪। परिवर्तन खोजिरहको नयाँ युवा हो 🔥।


एक पटक नयाँ फल चाख्ने 🍎। मिठो लागेछ भने सधैँभरि खाने 😋, तितो थियो भने थुक्ने 🤢। तर तितो छ कि मिठो छ त्यो थाहा पाउन एकचोटि त खानै पर्छ, एकचोटि त चाख्नै पर्छ।


अब फाल्गुन २१ गते कसरी चाख्ने? 🔔 घण्टी बजाएर चाख्ने। कानून मान्छौँ ⚖️, विधि मान्छौँ 📜। हामीले बदला लिन्छौँ फाल्गुन २१ गते ✊।


एकचोटि मात्र, एकचोटि हेर्नु पर्ने छ हामीले 👀। राम्रो गरेछ भने पटक-पटक घण्टी बजाउँला 🔔🔔, राम्रो गरेन भने अर्को ५ वर्षपछि जो घण्टीको लागि भोट माग्न आउँछ, त्यसकै टाउको घण्टीले बजाउँला 🔔⚡।


— भोजराज थापा ✍️


#bhojrajthapa #smartnepal #RSPNepal

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post