😄हाँस्दै भोट माग्दै चन्द्र भण्डारीको घर पुगे सागर ढकाल ।🤝

 😄हाँस्दै भोट माग्दै चन्द्र भण्डारीको घर पुगे सागर ढकाल ।🤝



😂म ता हजुरको घर आएनि 🌸 चन्द्र sir भोट माग्न भन्दै मुसुक्क मुस्कुराए 🎉 सागर ढकाल ।


उता बाट चन्द्र भण्डारी भन्दै हुनु हुन्थ्यो? 🤔 के छ खाना भन्दिन्छु🍲 खाना खाएर जानुस, अरु के छ मैले सहयोग गर्न सक्ने? ✋


सागर फर्काउँछन्: खाना साना न भन्दिनु होला, यही छु चिया खई सके ☕, काका दाजु भाई सबैलाई भेटे 👋। केहि गर्नुपर्ने छैन ❌। अब पालो दिनु पर्‍यो, हाम्रो पालो आयो कुरा त्यही हो ✅। हामीलाई विश्वास गर्नुपर्छ 🙏। एक भोट तपाईको मागे अब 💯। अब हाम्रो पालो आयो 🎊। आनन्दले बाटो छोडी दिइएर अब तिमारु हो, ल है 🫂, हामी सल्ला दिन्छौं भने भयो।


#sagardhakal #chandrabhandari #smartnepal

Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post