😲CoolBoy ले गरे साबित्रालाई ३ 💰लाख सहयोग ।
🥰पारस बम ठकुरी aka CoolBoy ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई ३ लाख रकम सहयोग गरेका छन् । सहयोगी कुलव्याईले दिनहु मानिसलाई सहयोग गर्छन् । उनले टिकटक मार्फत कमाएका रकम समाजमानै योगदान गर्छन्। सावित्रालाई एन्फाले सहयोग नगरेपछि सनमाजिक सञ्जालमा सहयोगको अनुरो गरेकि थिईन । अनुरोध गरेको २४ घण्टा नबित्दै १ करोड भन्दा बढि रकम संकलन भएको थियो ।
कुलव्याई लेख्छन्:
-A small support from our side 🫂
जीवनले सबैभन्दा बलियालाई नै सबैभन्दा कठिन परीक्षा लिन्छ। 💔⚽
शम्बा नेपालकी स्टार मात्र होइनन्, उनी मेरी दिदी पनि हुन्। उनले मैदानमा राष्ट्रका लागि लडिन्, र अहिले मैदान बाहिर ACL चोटसँग संघर्ष गरिरहेकी छन्।
अब हाम्रो पालो हो। म र सम्पूर्ण कूलग्याङ तपाईंको साथमा छौं र तपाईंको शल्यक्रियामा सहयोग गर्छौं।
तपाईं नेपालका लागि खेल्नुभयो। अब नेपाल तपाईंका लागि खेल्नेछ। 🇳🇵❤️
झन् बलियो भएर फर्किनुहोस्, दिदी।
The warrior’s return is loading. 🙏❤️
#coolboy #sabitribhandari #smartnepal
