बिहेको झल्को दिलाउने गरी फुलमाला र अविर जात्रा संगै दुलहि

 💍बिहेको झल्को दिलाउने गरी फुलमाला र अविर जात्रा संगै दुलहि ।



एमाले उम्मेदवार सुर्य थापा दम्पतीलाई प्युठान नगरपालिका ५ ढाडछाप, ओदार्ने र थाकानाका स्थानीयले फुलमाला सहित यसरी सम्मान गरे 🌸🌼


सम्मान पाएपछि थापा भन्छन्:

उहाँ चै मेरो श्रीमती जी हो 😊 अहिले चुनाव प्रचारमा सँगै आउनु भएको छ । हामीले २०५८ सालमा मंसिर ९ गते बिहे गरेका हौं 💍 ८ गते माओवादीले घोराही आक्रमण गरेको थियो, र भोलिपल्ट हाम्रो बिहे भएको हो । यस्तो माला, जग्गे आदि इत्यादि हामीले केही गर्न पाएका थिएनौं 🙏 आज यहाँ ढाडछाप आउँदा खेरि यो बिहेको पनि झझ्को दिनुभयो 🌺✨


P: Bom Bahadur Pariyar


#suryathapa #smartnepal #Pyuthan

बिहेको झल्को दिलाउने गरी फुलमाला र अविर जात्रा संगै दुलहि बिहेको झल्को दिलाउने गरी फुलमाला र अविर जात्रा संगै दुलहि Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 on February 22, 2026 Rating: 5

No comments

Videos