🥰देशै विरामी भयो, देशको उपचार 🩺गर्न आको - निकोलष भुसाल

 🥰देशै विरामी भयो, देशको उपचार 🩺गर्न आको - निकोलष भुसाल 💐


म चाहिँ क्रिम्सनको डाक्टर, टिचिङ हस्पिटल ५ वर्ष। कोरोना मा नगरपालिका को डाक्टर सैनामैना को। अब प्रदेशिक मा हो। बीच मा देशै बिरामी भएर उपचार गरौँ भनेर। 🩺


सन्चो बिसन्चो के छ? पहिले रोग, सोग छ भने भन्नुस् उपचार गरिदिन्छौँ। प्रेसर/स्ट्रेसर चेक गरौँ? Gen-Z को जुत्ता है यो पालि। 👟


भन्दै धेरै फरक शैली मा घरदैलो कार्यक्रम गर्दैछन् निचोलस भुसाल। उनको कुरा सुन्दै गर्दा केहि अलिक बढी बोले जस्तो लाग्छ तर धेरै कुरा उनको तार्किक छ। उनको बाउभाउ लाई लिएर धेरै ले मजाक बनाउँछन्। केही समय अगाडि केपी ओली ले रेल ल्याउँछु, जहाज ल्याउँछु, घर घर मा ग्यास भन्दा ताली पिट्ने जनता हामी नै हौ यादपि उनले त्यति काम गर्न सकेनन्। निचोलस को कुरा पनि त्यस्तै त्यस्तै हुन्छ। उनले भनेका सबै कुरा पूरा गर्न नसकिएला तर केही कुरा चाहिँ सही छन् र पूरा गर्न अवश्य सकिन्छ। 🤔


उनले यो आसन्न निर्वाचन मा संसद भवन अगाडि भद्र २४ गते भाइरल भएको जेन्ज को जुत्ता चुनाव चिन्ह लिएर रुमन्देहि -२ मा उठेका छन्। उनलाई शुभकामना। 🗳️✨


#nicholousbhusal #genz #smartnepal



Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082

📢 स्मार्ट नेपाल मिडिया प्रा. लि. मुख्य कार्यालय: बिर्तामोड, झापा सम्पर्क कार्यालय: अनामनगर, काठमाडौं डोमेन: smartnepaltv.com स्मार्ट नेपाल मिडिया प्रा. लि. सूचना तथा समाचार क्षेत्रको एक अग्रणी सञ्चार संस्था हो, जसले विश्वसनीय, तथ्यपरक र गुणस्तरीय समाचार तथा विविध सामग्री दर्शक तथा पाठकसम्म पुर्याउने लक्ष्य राखेको छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार, राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन तथा प्रविधिसम्बन्धी विषयमा व्यापक रिपोर्टिङ गर्छौं। पत्रकारिताका उच्च मापदण्डहरू पालना गर्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख उद्देश्य हो। 🔹 मुख्य सञ्चालक: भाष्कर श्रेष्ठ 📞 9844605902 🔹 सम्पादक: गायत्री परियार 📞 9866378388 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082 हाम्रो लक्ष्य डिजिटल युगसँग समायोजन गर्दै विश्वसनीय समाचार स्रोतको रूपमा स्थापित हुनु हो। धन्यवाद!

Post a Comment

Previous Post Next Post