😳डिजिटल धोका !
बंगालादेशकी तास्मिन जारालाई लाईक र फलो गर्ने ७५ लाख थिए, चुनाव चिन्ह थियो- भकुण्डो । तर, चिन्हमात्र होईन, परिणाममा पनि भकुण्डो बनाईदिएछन् ! यस्तो ‘धोखा’ जहाँ, जसलाई पनि हुनसक्छ ? कारण के होला ?
(१) फलोअर मध्ये धेरैजना विदेशमा भएकोले
(२) फलोअरको नाम मतदाता नामावलीमा नभएकोले
(३) फलोअरलाई फलोब्याक नगरेकोले
(४) मतपत्रमा लाईक र फलो बटम नराखिएकोले
(५) अन्य
- Manoj Gajurel
#manojGajurel #drtasnimjara #smartnepal
