Memory King बिजय शाहीलाई काठमाडौंमा साढे तीन आना जग्गा उपहार
पत्याउनु हुन्छ त विजय शाहीले उनको स्मरणशक्ति को कारण काठमाण्डौमा 3 आना जग्गा उपहार पाएका छन् तपाईलाई के लाग्छ यो कुरा साँच्चै हो त ? उनले आशिष राना नाम गरेरमा व्यक्तिलाई धन्यवाद दिँदै उपहार पाएको समाचारहरु आफ्नो सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन् ।
शाहीले आफ्नो फेसबुकमा आशिष राणा नामका एक व्यक्तिबाट उक्त जग्गा उपहार पाएको भन्दै धन्यवाद दिएका छन्। उनले लेखेका छन्, "मेरो क्षमता पहिचान गरी यस्तो अमूल्य उपहार प्रदान गर्नु भएकोमा आदरणीय आशिष् राणा सरप्रति गहिरो धन्यवाद प्रकट गर्न चाहन्छु।" तर यो दाबी कति सत्य हो? के साँच्चै कसैले केवल स्मरणशक्तिको कारण राजधानीमा यति महँगो जग्गा उपहार दिन सक्छ? अहिलेसम्म न त आशिष राणाको आधिकारिक पुष्टि आएको छ, न त उपहार सम्बन्धी कुनै कानुनी कागजात सार्वजनिक भएको छ। विजय शाही यस्त फन्दाहरुले बेला–बेला चर्चामा आउने गर्दछन्। कहिले पुस्तकका पाना पल्टाएर सारा किताब सम्झन सक्छु भन्छन्, त कहिले मृत व्यक्तिलाई फर्काउन सक्ने क्षमताको दाबी गर्छन्। अब फेरि जग्गा उपहारको कुरा... त्यो पनि उनको स्मरण शक्तिको कारण उनलाई कसैले उपहार दिएका हुन् अरे के यो कुरा साँच्चै हो त आएको त्यो हो साढे तीन आना जग्गा उनले उपाहार पाएका छन् त्यो पनि उनको स्मरण शक्तिको कारण उनलाई कसैले उपहार दिएका हुन् अरे के यो कुरा साँच्चै हो त यो कुरा तपाईंलाई कति पत्यार लाग्छ? के यो पनि उनको अर्को प्रचार रणनीति मात्र हो त? तपाईंको विचार के छ – कमेन्टमा लेख्न नबिर्सनु होला!
facebook link:- https://www.facebook.com/share/v/16B63FT4je/
Memory King बिजय शाहीलाई काठमाडौंमा साढे तीन आना जग्गा उपहार
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
April 25, 2025
Rating:
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
April 25, 2025
Rating:


No comments