ओली झापा-५ का मतदाता हैनन्
😳ओली झापा-५ का मतदाता हैनन्, उनी भत्तपुर-२ का मतदाता हुन्। अनि किन भत्तपुरबाट चुनाव नलडेर झापाबाट चुनाव लड्दै आए हँ?
अनि उनी नै भन्छन्- “काठमाडौँमा जितिसकेको बालेनले त्यहाँबाटै लड्ने आँट किन नगरेको ? कि झापा आएको? “
जित्ने मान्छेले किन रातदिन रोईलो गरिरहेको हय?
- Bhim Upadhaya
#bhimupadhaya #balenshah #kpoli #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 13, 2026
Rating:


No comments