नयाँ लुगा मा बालेन भन्छन्: “बोल्नै दिँदैनन् यार, गीत बजाऔँ, नाचौँ?” 🎶🕺
बालेनको लुगा फेरियो, दौरा–सुरुवालमा टाउको कनाउँदै बालेन भन्छन्:
“बोल्नै दिँदैनन् यार, गीत बजाऔँ, नाचौँ?” 😄🎵
बर्खाको बेला नेपालमा उत्पादन भएको बिजुली खेर गइरहेको हुन्छ ⚡🌧️,
सुक्खामा हामी आफैँसँग बिजुली हुँदैन ❌⚡।
त्यो बर्खाको बिजुली बेचेर देश धनी बन्दैन 💸,
तर त्यो स्टोर गर्ने बिजुली त छैन जस्तो लाग्छ हामीलाई—तर छ।
त्यो स्टोर गर्ने “ब्याट्री” हुन् 🔋—
मल कारखाना 🏭, डाटा सेन्टर 💻, कोल्ड स्टोरेज 🧊 जस्ता संरचना।
त्यस्ता ब्याट्रीहरू थामेर राख्ने पार्टी बन्न चाहन्छ रास्वपा 🇳🇵✨
— बालेन शाह
#balenshah #balen #smartnepal
