🥰डाकटर 🩺बनेर ओलीले विरामीको रिपोर्ट हेर्यो भन्ने चर्चा ।
आज ठिक⏱️ २:१९ बजे चुनावी घरदैलोको क्रममा एक 🤒विरामीलाई भेटेर के भएको छ भन्दै कुराकानी गरी रहेको भिडियोमा देखिन्छ । हुनत उनले सोधेर विराम सन्चो हुने भने हैन, न उनि 🧙🏻♀️ धामि न 👨⚕️डाक्टर । तरपनि उनले सोधेको देख्दा आफ्नो मतदाताप्रति 😘उनि कति बफादार छन्, कति माया गर्छन, कति चिन्ता गर्छन भन्ने प्रमाण हो । तर मानिसले उनको त्यो व्यवहरलाई खिस्सिटिउरी गरेको पाहिन्छ ।
परी आएको खण्डमा जेपनि गर्ने राजनेता भनेको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली हुन । आसन्न निर्वाचनका लागी झापा ५ बाट ओलीले उमेद्वारी दिएका छन् । झापा ५ बाटनै निर्वाचन जितेर ओली ४-४ पटक प्रधानमन्त्री बनेका छन् ।
उनले झापामा विकाशको मुल फुटाएको दाबी गर्छन् । युवा अनि केटाकेटिहरुको ढुकढुकि बनेका ओली वृद्धवृद्धाहरुकोपनि उतिकै प्यारो बनेकाछन् तसर्थ वृद्ध भत्ता बढाउने नेता भनेर उनलाई चिनिन्छ ।
#kpoli #smartnepal #goviral
