😲बालेन शाहले भोट 🗳️हाल्न जाने हो भने गाडी 🚎भाडा म दिन्छु🌺
![]() |
दीपक पाण्डे भन्छन्:
• बालेन शाहलाई भोट हाल्न जान मन छ, तर आर्थिक स्रोत कम छ? नेपालका जुनसुकै अधिराज्यमा बस्नु हुन्छ, जसलाई जान आउन खर्च छैन भने टेन्सन नगर्नुस्।
बालेन शाहलाई 🗳️भोट हाल्न जानुस्। जाँदा आउँदा लागेको भाडाको टिकटको 🎟️फोटो मलाई पठाइदिनुस्, अकाउन्ट नम्बर पनि पठाइदिनुस् म तपाईँलाई 💰हालिदिन्छु।
तर उनले एउटा ट्रम्स एन्ड कन्डिसन पनि राखेका छन्। यो सुविधा तब मात्र लागू हुनेछ जब बालेन शाहले निर्वाचनमा विजय प्राप्त गर्नेछन्। 🗳️💸🏆
#dipakpandey #Balenshah #balen #smartnepal
