रवि र बालेन लाई दोष लगाउने हैन ❌
😕रवि र बालेन लाई दोष लगाउने हैन ❌
कसैले दोष लगाउने हैन 🙅♂️। मेरो नजरबाट यसले यस्तो उसले उस्तो भन्दिनँ 👀। रवि र बालेन ले काम गरेका छैनन् अरूलाई चाहिँ देखी सक्यो 👤। अरूलाई चाहिँ देखी सक्यो अब इनिहरूले कस्तो काम गर्छन् त्यसपछि भन्ने हो ⏳। यहाँ दोष लगाउनेहरू छन् इनिहरू अमेरिका को एजेन्ट हो 🇺🇸, लुसिफर हो 😈, कुनी के हो, एमसीसी ल्याउने हो 📄। हो कि हैन भन्ने त अब हेरौं १/२ वर्ष ⏰। अहिले चाहिँ म यस्तो उस्तो भन्दिनँ 🤐।
महावीर पुन 🙏
#mahabirpun #RabiLamichhane #Balenshah #balen #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 21, 2026
Rating:


No comments