निति साहको बिवाह💍 हेरेपछि पुजा शर्मालाई ज्योति मगरको 🥊कटाक्ष ।
😳निति साहको बिवाह💍 हेरेपछि पुजा शर्मालाई ज्योति मगरको 🥊कटाक्ष ।
केहि दिन अघिमात्र बिवाह बन्धना बाँधिएकि नायिका निति साहको बिवाहलाई खानदानी बिवाह भन्दै र केहि महिना अगाडि मात्रै बिवाह बन्धनमा बाँधिएकि नायिका पुजा शर्माको बिवाहलाई पैसाले मातिएकि भन्दै गायिका ज्योति मगरले तुलना गरेकि छिन् ।
फेसबुकमा स्टाटर लेख्दै ज्योतिले कसैसंग मिल्न गए माफि दिनु भनेकि छिन तर यो कटाक्ष नायिका पुजा शर्मालाई हो भन्ने जो कोहिले भन्न सक्छ । उनी लेख्छिन्:
-बिहे भव्य र राजकिय देखिन लाई हेलिकप्टर होइन खानदान र परम्परा म्याटर गर्दो रैछ भन्ने नीति शाह को बिहे हेरेर था भो😂😂😂...
पैसा ले मातिएका हेलिकप्टरे सेलिब्रेटी हरु जति नै टाटछाट गरेनी स्वाङ भन्दा भ्वाङ ठूलो जस्तो लाउने के हामी गरिब लाई फेरि🤣🤣🤣...
रोयल खानदान नि नभाको स्वाङ पार्ने पैसा नि नभाको हामी जस्ता गरिब को कामै अरु को हेर्ने र कुरा काट्ने हो माइण्ड नगर्नु है कसै सङ्ग मेल खाएमा मा यो गरिब लाई माफ गर्दिनु...
#nitishah #jyotimagar #poojasharma #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 21, 2026
Rating:


No comments