🥰यति महान छोरी त कुनै आमाले जन्माउदिनन् 🙏🌾
चुनावी घरदैलो कार्यक्रममा भरतपुर महानगरपालिकाका पूर्व मेयर रेनु दाहाल नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्ह लिएर संसदीय चुनावमा उभिएकी छिन्। 🗳️
भेटघाट कार्यक्रममा एक जना मतदातालाई भेटेपछि रेनुलाई अँगालो मार्दै ती मतदाताले भनिन्:
“हामी माइत जाँदा हातमा ठेला हुन्थ्यो, पानी थुत्दा। अहिले हेर्नु त हरियाली छ 🌿 एक हातका डेढ हातका मकै हुन्छन् 🌽 हामीले लाखौँका मकै बेच्छौँ उहाँले गर्दा। हाम्रा बा–आमा सर्व श्रेष्ठ उहाँ नै हुनुहुन्छ। हामीले यो दिन आउला भनेर सोचेका थियौँनौँ। ४६ सालदेखि पहिलो भोट दिएको उहाँलाई 😊 सबै खुशी छौ उहाँ आएर, सबैको घरमा हेर्नु त! यति महान छोरी त कुनै आमाले जन्माउदिनन्।” 💚✨
#renudahal #chitwan #smartnepal
