😄🌶️ चटपटे बनाउन के के हाल्नुपर्छ मलाई सब थाहा छ 🌶️😄
धेरै किसिमका खुर्सानीहरु 🌶️,
धेरै किसिमका मसलाहरु 🧂,
नुनहरु, जिरा मसलाहरु, हाल्नुपर्छ केचटपटे बनाउन ।
प्याज हाल्नुपर्छ 🧅, त्यस्तै गरी धेरै किसिमको मसला हाल्नुपर्छ—
मलाई सब थाहा छ 😌
त्यो सबै मसालाको नाम नलिम 🤚
किनभने म काम गरेर आएको मान्छे हुँ,
म जनताको काम गर्ने नेता हुँ क्या! 🇳🇵🔥
— ऋषि धमला स्टाइल 🎤😎
#rishidhamala #smartnepal
