गुल्मी जिल्ला shree ruru basic school को ड्रेस
😢Help Post: गुल्मी जिल्ला shree ruru basic school को ड्रेस लगाएको बच्चा लाई आफुलाइ साधुबाबा बताउने ब्यक्तिले कपिलवस्तु ल्याएको र Hotel मा काम लगाइदिन लैजान लागेको बताएको अवस्थामा कपिलवस्तु पिपरा मा भेटिएको छ।
![]() |
बच्चा स्कुल ड्रेसमा नै भएको उक्त साधुको आफन्त नभएको हुदा जानाजान परिवारबाट टाढा गराएको हुन सक्ने हुदा कसैको आफन्त या चिनजानको नजिक को मान्छे हुनुन्छ भने कपिलवस्तु इलाका प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु होला । 🙏🙏
पोस्ट सेयर गरेर उक्त स्कुल या परिवार सम्म पुराउन सहयोग गरिदिनुहोला ।
S: Binod Gnawli
#smartnepal #HelpPost #gulmi
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
March 03, 2026
Rating:


No comments