बिहेमा बेहुलालाई साथीले भने🗣️- चुप चाप घण्टि 🗳️छाप 😛
💍 बिहेमा बेहुलालाई साथीले भने🗣️- चुप चाप घण्टि 🗳️छाप 😛
मधेसमा बालेनको क्रेज यति बढ्दो छ कि—
आफ्नै साथीको बिहेमा बालेनको ब्यानर बोकेर गए 😄
इशाराले सबैलाई भने— “चुपचाप घण्टी छाप” 🔔
बेहुलाको ड्रेसमै घण्टीको ब्याज पनि लगाइदिए 🔔✨
२–४ पटक त नारा पनि लगाइयो—
चुपचाप घण्टी छाप!
चुपचाप घण्टी छाप! 📣🔥
अबकी बार?
बालेन सरकार। 💪🇳🇵
मानौँ मधेसमा बालेन प्रधानमन्त्री भइसकेको खुसी अहिल्यै बाँडिन थालिसकेको छ 🎉
हुन पनि, बालेन देशको प्रधानमन्त्री बने भने—
नेपालको इतिहासमै पहिलो पटक मधेसी मूलबाट कोही देशको सबैभन्दा ठूलो पदमा पुग्नेछ।
यो जित बालेनको मात्र होइन,
यो जित सम्पूर्ण मधेसी समुदायको प्रतिनिधित्व हो ✊❤️
इतिहास बन्ने बाटोमा मधेसको आवाज अब अझ बुलन्द हुँदैछ। 🔔🇳🇵
#Balenshah #balen #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 07, 2026
Rating:


No comments