घरदेखि मैदानसम्म – बालेन र रविका श्रीमतीहरू 🏠➡️
😲घरदेखि मैदानसम्म – बालेन र रविका श्रीमतीहरू 🏠➡️🗳️
हरेक सफल पुरुषको पछाडि असल श्रीमतीको साथ हुन्छ भन्ने व्यवहारिक उदाहरण प्रस्तुत गरेका छन् रा.स्व.पा.का अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का श्रीमतीहरुले🇳🇵✨
चुनाव प्रचार–प्रसार तथा घरदैलो कार्यक्रममा उनिहरूका जीवनसंगिनीहरूले घरदेखि मैदानसम्म निरन्तर साथ दिइरहेका छन् 🤝❤️
चितवनमा रविको श्रीमती निकिता पौडेल ले साथ दिएकी छिन् भने झापामा बालेनको श्रीमती सविना काफ्ले सक्रिय रूपमा अभियानमा देखिएकी छन् 🗺️👏
उनिहरू मतदाताहरूको घर–आँगनमा पुगेर श्रीमान्का लागि भोट मागिरहेको दृश्यले चुनावी माहोललाई अझ उत्साहपूर्ण बनाएको छ 🏡🗳️🔥
यस्ता दृश्यहरू पुराना दलहरूमा विरलै देखिन्थे भन्ने चर्चा पनि भइरहेको छ 🤔 तर अहिले परिवारको प्रत्यक्ष सहभागिताले अभियानलाई थप ऊर्जा दिएको छ 💪✨
सबैलाई शुभकामना 🙏🌸🇳🇵
#rabilamichhane #Balenshah #NikitaPoudel #sabinakafle #RSPNepal #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 20, 2026
Rating:


No comments