धुलोले पुरीएपनि सुरक्षामा तठस्त नेपाली सेन।🫡
☹️धुलोले पुरीएपनि सुरक्षामा तठस्त नेपाली सेन।🫡
जसले सुरक्षा दिँदैछ उसलाई धुलोले पुरि सकेको छ, आफ्नै साथीलेपनि नचिन्लान र जसलाई सुरक्षाको आवश्यक छ उ बन्द गाडिमा ए सी सहितको सुविधाले भरिपूर्ण छ ।
के त्यो सुविधासम्पन्न गाडिबाट त्यो सडकको खाडल र धुलो देखिन्छ त?
कठै मेरो देशको को रातदिन नभरी सुरक्षा गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको हालत ।
P: Narayan Sharma
#nepalpolice #NepalArmy #smartnepal
Reviewed by Smart Nepal Media Pvt. Ltd. - 🔹 अध्यक्ष: भाष्कर श्रेष्ठ 🔹 सम्पादक: गायत्री परियार 🔹 सूचना तथा प्रसारण विभाग दर्ता नं.: 4932-2081/2082 🔹 नेपाल प्रेस काउन्सिल सूचीकरण नं.: 4931-2081/082
on
February 21, 2026
Rating:


No comments