❤️रचनाले लगाईदिईन एन्ड्रयुलाई ढाका टोपी 🎩
🥰प्यारी गायीका रचना रिमाल जो क्रिकेटको 🏏अत्यन्तै ठूलो फ्यान छिन र निरन्तर रुपना नेपाली क्रिकेट र नेपाली 🥎खेलाडिरुलाई सपोर्ट गरि रहेकि छिन् ।
यसै बिच क्रिकेट कमेन्टेटर एन्ड्र्यु लेनर्डलाई 📢 रचना द्वारा नेपालीको पहिचान ढाका टोपी 🎩 लगाई दिएकि छिन र १ झोला टोपी अरु कमेन्टेटरलाई दिनु भनी उपहार दिएकि छिन् ।🇳🇵
#rachanarimal #AndrewLeonard #smartnepal
